sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

पछिल्लो २४ घण्टामा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको

पछिल्लो २४ घण्टामा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको

images

सूत्र न्यूज

२९ बैशाख २०७८
  • 1.7K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

    सबैभन्दा बढी काठमाडौंमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

    बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

     


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - १६:२९:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.