sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

सिद्धार्थ बैंकले कोरोना कोषमा जम्मा गर्यो दश लाख

सिद्धार्थ बैंकले कोरोना कोषमा जम्मा गर्यो दश लाख

images

सूत्र न्यूज

२९ बैशाख २०७८
  • 227
    SHARES
  • कैलाली- सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज १० लाख रकम सहयोग गरेको छ ।

    बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

    सातै प्रदेशलाई १० लाखका दरले सहयोग गर्ने भनेर मंगलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताए ।

    अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ ।


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - २०:१३:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.