sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

मदिरा र चुरोटमा बढाइयो कर

मदिरा र चुरोटमा बढाइयो कर

images

सुत्र न्यूज

१६ जेठ २०७८
  • 1.6K
    SHARES
  • काठमाडौं- सरकारले मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको करमा वृद्धि गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले सधैँझैँ यस वर्ष पनि यी सामग्रीहरुमा अन्त शुल्क बढाएको जानकारी बजेट भाषणका क्रममा दिए ।

    हरेक वर्ष यी सामग्रीहरुको करमा वृद्धि भई मूल्य वृद्धि हुने गरेको छ ।


    प्रकाशित :जेठ १६, २०७८ आइतवार - ००:५६:११

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.