sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

भारतमा २८ हात्तीको कोरोना परीक्षण

भारतमा २८ हात्तीको कोरोना परीक्षण

images

सूत्र न्यूज

२६ जेठ २०७८
  • 81
    SHARES
  • भारतमा २८ हात्तीको कोरोना परीक्षण

    एजेन्सी । जनावरहरुलाई पनि कोरोना भाइरस संक्रमण हुन् सक्ने आशंकामा २८ हात्तिको कोरोना परिक्षण गरिएको छ ।

    दक्षिण भारतको तमिलनाडू प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

     २८ हात्तीमा गरिएको कोरोना परिक्षणको नतिजा केही दिनमा नै आउने अधिकारीहरुले बताएका छन् ।

     


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १९:४१:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.