sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

गुण्डा नाइके गणेश लामा पक्राउ

गुण्डा नाइके गणेश लामा पक्राउ

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 147
    SHARES
  • काठमाडौं- नेपाली कांग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

    लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । उनलाई राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १९:५६:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.