sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

सञ्चारमन्त्री नैनकला थापालाई सरकार प्रवक्ताको जिम्मेवारी

सञ्चारमन्त्री नैनकला थापालाई सरकार प्रवक्ताको जिम्मेवारी

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 61
    SHARES
  • काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीबार सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् ।


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०५:५७:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.