sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 101
    SHARES
  • काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको हो ।

    नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    योसँगै बाँकेमा कोरोनाबाट तीन सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै, उपचारका लागि आएका विभिन्न जिल्लाका तीन सयय ३० जनाको मृत्यु भएको छ ।

     


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०९:२४:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.