sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

विश्वकप छनोटः अष्ट्रेलियासँग भिड्दै नेपाल

विश्वकप छनोटः अष्ट्रेलियासँग भिड्दै नेपाल

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 124
    SHARES
  • काठमाडौं- नेपाली राष्ट्रिय टिमले आज विश्वकप तथा एसियाकप छनोटको अन्तिम खेलमा बलियो टोली अस्ट्रेलियाको सामना गर्दै छ ।

    खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि एसियन कपको अर्को चरणमा यात्रा तय गर्नका लागि भने अझैं गणीतिय सम्भावना बाँकी छ ।

    अष्ट्रेलिया फिफा वरियतामा नेपालभन्दा १३० स्थानमाथि रहेको टोली हो । फिफा बरियतामा ४१ औं स्थानमा रहेको अष्ट्रेलिया समूह ‘बी’ का खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंकसहित शीर्ष स्थानमा छ ।  


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०९:३७:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.