sutra news logo

आइतवार, श्रावण १० गते २०७८

यी भिखारी, जसको घरमा फोन गर्दा करोडपति भएको पत्ता लाग्यो

यी भिखारी, जसको घरमा फोन गर्दा करोडपति भएको पत्ता लाग्यो

images

सूत्र न्यूज

३ आषाढ २०७८
  • 809
    SHARES
  • यी भिखारी, जसको घरमा फोन गर्दा करोडपति भएको पत्ता लाग्यो

    भारतको उत्तरप्रदेश आजमगढका धनन्जय ठाकुर हरियाणाको अम्बालास्थित पुरानो अन्न बजारमा मन्दिरको बाहिर भीख माग्थे। उनलाई जटाधारी भनेर बोलाइन्छ।

    पछिल्लो पटक खुट्टामा चोट लागेपछि रगत बगिरहेको थियो। एक संस्थाका  सदस्यले ड्रेसिङका लागि बोलाए जहाँ कुराकानी हुँदा उनले घर कहाँ हो भनेर सोधे। ती युवकले  मोबाइल नम्बर दिए।  

    मोबाइलमा फोन गर्दा थाहा भयो कि उनी त करोडपति रहेछन्।

    फोनमा परिवारका सदस्यले बताए लागूऔषधको कुलत थियो, मानसिक स्थिति पनि खराब थियो। र, एक दिन घर छोडेर हिँडिदिए।  अहिले हामी खोजिरहेका छौँ।

    उनका पिता राधेश्याम सिंह कोलकाताको एउटा कम्पनीमा एचआर छन्। शुक्रबार धनन्जयकी कान्छी बहिनी नेहा सिंह उनलाई लग्न लखनउबाट आएकी थिइन्।  र उनले धनन्जयलाई घर लगेकी छन्। 

     


    प्रकाशित :आषाढ ३, २०७८ बिहिवार - २१:३३:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.