sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

काठमाडौं उपत्यकामा ३३७ जना संक्रमित

काठमाडौं उपत्यकामा ३३७ जना संक्रमित

images

सुत्र न्यूज

५ आषाढ २०७८
  • 244
    SHARES
  • काठमाडौं- काठमाडौं उपत्यकामा ३३७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार उपत्यकाका तीन जिल्लामा कुल ३३७ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

    थपिएकामध्ये काठमाडौंमा २०१ जना, ललितपुरमा ९२ जना र भक्तपुरमा ४४ जना रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा छ ।

    देशभर शनिबार २४०१ जना नयाँ संक्रमित थपिएका छन् ।


    प्रकाशित :आषाढ ५, २०७८ शनिवार - २३:०९:१०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.