sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

images

सूत्र न्यूज

६ आषाढ २०७८
  • 104
    SHARES
  • भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु
    सांकेतिक फाेटाे

    बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

    हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको बताए ।

    मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

     


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १७:३८:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.