sutra news logo

आइतवार, श्रावण १० गते २०७८

यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]

यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]

images

विकास अर्याल

३० आषाढ २०७८
  • 852
    SHARES
  • यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका छन् । बालुवाटार छोड्ने क्रममा उनलाई एमालेका करीब १ हजार कार्यकर्ताले बाइक र गाडीमा स्कर्टिङ गरेका थिए । 

    सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली बर्खास्त भएका थिए । 

    हेर्नुहोस् सूत्रन्यूजका लागि विकास अर्यालले क्यामेरामा कैद गरेका तस्वीरहरू - 


    प्रकाशित :आषाढ ३०, २०७८ बुधवार - १९:२०:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.