sutra news logo

आइतवार, श्रावण १० गते २०७८

सांसदहरुको एन्टिजेन परीक्षण गरियो [फोटोफिचर]

सांसदहरुको एन्टिजेन परीक्षण गरियो [फोटोफिचर]

images

सुत्र न्यूज

२ श्रावण २०७८
  • 168
    SHARES
  • काठमाडौं- आइतबार (साउन ३) देखि संघीय संसद बैठक आह्वान गरिएकाले सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।

    RS_KTMspeaker.jpg

    स्वास्थ्यकर्मीले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटोसहित सांसदहरूको एन्टिजेन परीक्षण गरेका हुन् ।

    RS_KTM1.jpg

    दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै आइतबार बैठक बस्न लागेको हो ।

    RS_KTM2.jpg

    परीक्षणपछि सभामुख सापकोटाले संसद् बैठकस्थल निरीक्षण पनि गरेका छन् ।

    RS_KTM4.jpg

     


    प्रकाशित :श्रावण २, २०७८ शनिवार - ००:०७:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.