sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

LIVE: संसदमा बिश्वासको मत लिदै प्रधानमन्त्री देउवा

LIVE: संसदमा बिश्वासको मत लिदै प्रधानमन्त्री देउवा

images

सूत्र न्यूज

३ श्रावण २०७८
  • 662
    SHARES
  • images
    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।

    images

    देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन् ।


    प्रकाशित :श्रावण ३, २०७८ आइतवार - १८:१९:३१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.