sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

देउवा सरकारमा १ उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निश्कर्ष, यी हुन् उपप्रधानमन्त्रीका दाबेदार

देउवा सरकारमा १ उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निश्कर्ष, यी हुन् उपप्रधानमन्त्रीका दाबेदार

सूत्र न्यूज

४ श्रावण २०७८
  • 2.2K
    SHARES
  • देउवा सरकारमा १ उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निश्कर्ष, यी हुन् उपप्रधानमन्त्रीका दाबेदार

    काठमाडौँ । नेपाली काँग्रेसको सरकार बनेसँगै यतिबेला काँग्रेसका नेताहरु मन्त्री बन्ने होडबाजीमा रहेका छन् ।

    images

    नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सरकारमा उपप्रधानमन्त्री पनि माग्ने भएको छ।

    सोमबार महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले आफ्नो पक्षबाट एक जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने निश्कर्ष निकालेको स्रोतले बतायो ।  

    महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये १ जनालाई उपप्रधानमन्त्री बनाउनुपर्ने पौडेल पक्षको माग छ ।


    प्रकाशित :श्रावण ४, २०७८ सोमवार - १६:१०:२८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.