sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

जसपा नेता ठाकुर र विप्लवबीच भेटवार्ता

जसपा नेता ठाकुर र विप्लवबीच भेटवार्ता

सूत्र न्यूज

९ श्रावण २०७८
  • 285
    SHARES
  • जसपा नेता ठाकुर र विप्लवबीच भेटवार्ता

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

    images

    खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो ।

    नेता विप्लवले यतिबेला राजनीतिक दलका शीर्षनेताहरुसँग भेटवार्ता जारी राखेका छन् ।

    उनले यसअघि नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १२:४७:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.