थप ३ हजार ४८१ जनामा कोरोना पुष्टि, ३० को मृत्यु-Sutra News

थप ३ हजार ४८१ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



१० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट