काठमाडौँ उपत्यकामा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने-Sutra News

काठमाडौँ उपत्यकामा आजदेखि रातको समयमा सवारी चलाउन नपाइने

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम अनुसार आजदेखी रातको समयमा सवारी साधन चलाउन नपाइने भएको छ ।



संक्रमणको जोखिम बढेको भन्दै गत मंगलबार जारी गरेको आदेशमा आगामी भदै ८ गतेसम्म निषेधाज्ञा थापिएको छ ।

जारी आदेशमा विहीबारदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सन्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट