१०१ वर्षमा आमा बनेकी यी वृद्धा-Sutra News

१०१ वर्षमा आमा बनेकी यी वृद्धा

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

आमा बन्ने महिलाको उमेरको प्राकृतिक सीमालाई चुनौती दिँदै इटलीकी एक वृद्धाले १०१ वर्ष उमेरमा बच्चा जन्माएर विश्वका साथ विज्ञानलाई नै आश्चर्यचकित तुल्याएकी छन् ।



यस घटनाले महिलामा प्रजनन क्षमताको निम्ति उमेरको कुनै सीमा नहुने साबित गरिदिएको छ ।

वास्तवमा जोसुकैले पनि जान्दै र मान्दै आएको कुरा हो कि उमेर ढल्कँदै गएसँगै महिलाको प्रजनन क्षमतामा पनि ह्रास आउँछ ।

तर, इटलीकी अनातोलिया ब्हर्टाडेला नामकी सय कटेकी महिलाले यस प्राकृतिक तथ्यलाई नै गलत प्रमाणित गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट