प्रतिनिधिसभाको बैठक सुरु-Sutra News

प्रतिनिधिसभाको बैठक सुरु

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक  सुरु भएको छ ।



बैठकमा सांसदहरुले आआफ्ना धारणा राख्ने क्रम जारी छ ।

आजको  बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टान्डर्ड नाप र तौल पाँचौ शंशोधन विद्येयक २०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट