अघिल्लो सरकारले हनुमान देख्यो, यो सरकारले कुलमान मात्रै देख्यो-Sutra News

अघिल्लो सरकारले हनुमान देख्यो, यो सरकारले कुलमान मात्रै देख्यो

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले यसअघिको सरकारले ‘हनुमान’ र अहिलेको सरकारले कुलमानमात्रै देखेको भनेर टिप्पणी गरेका छन् ।



प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नेता महतले यस्तो बताएका छन् ।

 ‘सांसद भएपछि मैले देखेको दुई सरकार । पुरानो सरकारले हनुमान मात्रै देख्यो नयाँ सरकारले कुलमानमात्रै देख्यो । एउटाले हनुमानबाहेक नदेख्ने, अर्काेले कुलमान नदेख्ने ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट