पूजा गर्न मन्दिर गएकी यी महिलालाई जब पुजारीले पिटेर फर्काए !-Sutra News

पूजा गर्न मन्दिर गएकी यी महिलालाई जब पुजारीले पिटेर फर्काए !

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

मानिसहरु आफ्नो मनको कामना पुरा होस् भनेर मन्दिर जाने गर्छन् । मन्दिरमा गएर पूजा गर्न सबैलाई छुट छ ।



तर भारतको बिहारमा एउटा यस्तो घटना घटेको छ । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन् । मन्दिरजस्तो पवित्र स्थलमा भएको यो घृणित कार्यको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एक जना महिला पूजा गर्न मन्दिर गएको बेलामा पुजारीले उनलाई कोरोनाको बेलामा पुजा गर्न नमिल्ने भन्दै उनीहरुबीच विवाद भएको थियो ।

विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट