स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा कोरोना खोपको तथ्यांकमा तोडमोड-Sutra News

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा कोरोना खोपको तथ्यांकमा तोडमोड

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको खोप आपूर्तिको विषयलाई लिएर झुटो तथ्यांक पेस गरेका छन् ।



प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले गलत तथ्यांक पेस गरेका हुन् ।

अमेरिकाका राजदूत बेरीले १५ लाख ३४ हजार ८५० खोप बताएका थिए तर स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले १३ लाख ३४ हजार जोनसन एण्ड जोनसनको ‘जान्सिन’ को खोप आएको बताए ।

बैठकमा बोल्दै उनले भने , ‘भारतबाट अनुदान स्वरुप कोभिसिल्ड ११ लाख र चीनबाट १८ लाख ल्याइएको बताए । अमेरिकाबाट १३ लाख ३४ हजार जोनसन एण्ड जोनसनको ‘जान्सिन’ को खोप आएको थियो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट