कोरोना महामारीमा मास्क लगाउँदा तपाइँले यस्तो गल्ती त गर्नुभएको छैन ? होसियार !-Sutra News

कोरोना महामारीमा मास्क लगाउँदा तपाइँले यस्तो गल्ती त गर्नुभएको छैन ? होसियार !

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

मास्क लगाउँदा यी कुराहरु भने ख्याल गर्नुपर्छः 
–    मास्क लगाउनु अगाडि साबुनपानीले राम्ररी हात धुने
–    मास्क लगाउँदा वा फुकाल्दा मास्कको अगाडिको भाग नछुने 
–    नाक मुख र चिउँडो छोपिने गरी मास्क लगाउने 
–    मास्क फुकालेपछि फेरि साबुनपानीले राम्ररी हात धुने।



मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु ध्यानमा राखौँ 
–आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।
– अरु व्यक्तिसंग वार्तालाप गर्दा मास्क नखोलौँ।
–आफूले प्रयोग गरेको मास्क  अरुलाई प्रयोग गर्न नदिऔँ।
– भिडभाडमा मास्क खोल्दै नखोलौँ।
– चिउँडो मात्रै छोप्ने गरि मास्क लगाऔँ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट