प्रधानमन्त्री निवास बालुवाटारबाट किन पक्राउ परे यति धेरै शिक्षकहरु ?-Sutra News

प्रधानमन्त्री निवास बालुवाटारबाट किन पक्राउ परे यति धेरै शिक्षकहरु ?

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने कम्तीमा ७० शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



उनीहरुले विभिन्न मागहरु राख्दै प्रधानमन्त्रीको निवास अगाडी प्रदर्शन गरेका थिए ।

उनीहरुले बालुवाटारमा धर्ना सुरु हुनुभन्दा अगाडी नै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पनि शिक्षकहरुले धर्ना दिने क्रम रोकिएको थिएन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट