जेष्ठ नागरिकलाई घर–घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश [आदेशसहित]-Sutra News

जेष्ठ नागरिकलाई घर–घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश [आदेशसहित]

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस विरुद्धको खोप नलगाएका जेष्ठ नागरिकको घर–घरमा पुगेर खोप लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।



न्यायाधिश प्रकाश कुमार ढुंगानाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

khop-bare-nisdesan.jpgkhop-bare-nisdesan (1).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट