पारसलाई भेटेर देउवाले किन यस्तो भने ?-Sutra News

पारसलाई भेटेर देउवाले किन यस्तो भने ?

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् ।



उनले पारससँग भेट गरेर क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद व्यक्त गरेको सचिवालयले जनाएको छ ।

‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्,’ उनले लेखेका छन्, ‘सरकारको साथ र सहयोग सधैं रहनेछ।’

उनले केही दिन अगाडी क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट