मृत्युबारे हालसम्म तपाइँलाई थाहा नभएका यी ५ डरलाग्दा तथ्यहरु !-Sutra News

मृत्युबारे हालसम्म तपाइँलाई थाहा नभएका यी ५ डरलाग्दा तथ्यहरु !

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

यो पृथ्वीमा मानिस जन्मेपछि मृत्यु निश्चित छ । संसारका कोही पनि प्राणी आफ्नो आयुभन्दा बढी बाँच्न सक्दैन ।



मृत्युबारे निकै डरलाग्दा तथ्यहरु छन् । जुन हामीले यहाँ प्रस्तुत गरेका छौं ।

– हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।

– मानिसको उत्पत्तिपछि अहिलेसम्म करिब १ सय बिलियन बढिको मृत्यु भइसकेको छ ।

– डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब ७ हजार मानिसको मृत्यु हुन्छ ।

– मृत्युपछि नङ बढ्दैन बरु नङ वरिपरिको छाला खुम्चिदा नङ बढेको जस्तो देखिन्छ ।

– हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट