काँग्रेस केन्द्रीय समिति बैठक- महाधिवेशन मंसिरमा गर्ने निर्णय-Sutra News

काँग्रेस केन्द्रीय समिति बैठक- महाधिवेशन मंसिरमा गर्ने निर्णय

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

सत्तारुढ दल नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ ।



शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले जानाकारे दिए ।

यसअघि काँग्रेको महाधिवेशन भदौ २३ मा गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट