आज यी नदीहरुमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह-Sutra News

आज यी नदीहरुमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने जनाएको छ ।



विभागका अनुसार कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुनेछ ।

त्यस्तै  कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट