दल विभाजनको अध्यादेशपछि केन्द्रीय सदस्यको संख्या बढाउँदै ओली पक्ष-Sutra News

दल विभाजनको अध्यादेशपछि केन्द्रीय सदस्यको संख्या बढाउँदै ओली पक्ष

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

नेकपा एमालेले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको छ ।  केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।



मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।

तर अहिले आयोगमा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण छ ।

समानुपातिक ८ सांसदहरुलाई एमालेले कारबाही गर्ने बताइएको छ ।  

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट