अफगानिस्तानबाट फर्किए १२७ नेपाली (तस्बिरहरु)-Sutra News

अफगानिस्तानबाट फर्किए १२७ नेपाली (तस्बिरहरु)

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।



उनीहरु अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनीहरुलाई अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई नियमित उडानबाट काठमाडौं ल्याइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

अमेरिकी र क्यानडाली क्याम्पसहितका विभिन्न क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको हो ।

अफगानिस्तानलाई तालिबानले कब्जा गर्न खोजेपछि मानिसहरु त्यो ठाउँ छोडेर अन्तै जान सुरु गरेका छन् ।

अन्य देशहरुले पनि आफ्ना नागरिकहरुलाई त्यहाँबाट उद्दार गरिसकेका छन् ।

237724401_422006272540265_2066827705223478374_n.jpg237774828_4563512290347013_2126375952375372838_n.jpg236421034_4283145711746468_6920010819655101713_n.jpg237580428_585816615768572_1146356747431417252_n.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट