प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता हुँदै, सम्बोधन होला त केसीको माग ?-Sutra News

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता हुँदै, सम्बोधन होला त केसीको माग ?

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई बालुवाटार बोलाएका छन् ।



उनले केसीसँग वार्ताका लागि भन्दै साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।

सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा. केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि केसीले तत्काल बर्खास्त गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट