बालुवाटारमा प्रधानमन्त्री देउवा र डाक्टर केसीबीच वार्ता सुरु-Sutra News

बालुवाटारमा प्रधानमन्त्री देउवा र डाक्टर केसीबीच वार्ता सुरु

मंगलबार, १ भाद्र २०७८

मंगलबार, १ भाद्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ ।



उनीहरुबीच पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट