sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

आश्मा र कुशलको 'थाहै नपाई' [भिडियो]

आश्मा र कुशलको 'थाहै नपाई' [भिडियो]

सूत्र न्यूज

२५ भाद्र २०७८
  • 112
    SHARES
  • काठमाडौँ । ड्रिमगर्ल आश्मा गिरी र कुशल बिस्ट अभिनित 'थाहै नपाई' बोलको भिडियो सार्वजनिक भएको छ । कुलेखानी, चितलांग आसपास छायाँकन भएको यो गीतको भिडियो निकै सुन्दर देखिएको  छ ।

    images

    भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् । आर.के. खत्री र मेलिना मैनालीले आवाज दिएका छन् । त्यस्तै भिडियोको सम्पादन रुपेश खड्काले  गरेका छन् ।

    सहिन प्रजापतिको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको तथा भीएफएक्सको काम रुपेश खड्काले गरेका छन् । भिडियोमा प्रलव ढुंगाना र कौशलराज खड्काको लगानी रहेको छ ।

     


    प्रकाशित :भाद्र २५, २०७८ शुक्रवार - १७:५३:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.