sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ [भिडियो]

जेन्टल अधिकारीको ‘अझै पनि जिन्दगीमा’ [भिडियो]

सुत्र न्यूज

२७ भाद्र २०७८
  • 182
    SHARES
  • काठमाडौं- ‘अझै पनि जिन्दगीमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक जेन्टल अधिकारीले शब्द र स्वरमा गीत सार्वजनिक गरेका हुन् ।

    images

    गीतको एरेन्ज डम्बर लिम्बुले गरेका छन् । हिपमत मिडिया हाउसले पोस्ट प्रडक्सन गरेको गीतमा भीम ओडारी र मिनी क्षेत्रीले अभिनय गरेका छन् । अधिकारीको यो दोस्रो गीत हो ।


    प्रकाशित :भाद्र २७, २०७८ आइतवार - ०९:१३:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.