sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

यस्ता छन् फर्सीका फाइदा

यस्ता छन् फर्सीका फाइदा

सुत्र न्यूज

२८ भाद्र २०७८
  • 344
    SHARES
  • फर्सी स्वास्थ्यका दृष्टिकोणले निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ । 

    images

    फाइदा

    -फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

    -पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

    -यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।

    -मुटु रोगीका लागि समेत फर्सी निकै फाइदाजनक मानिन्छ ।

    -फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।

    -फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।

    -बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्छ  ।

    -फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।


    प्रकाशित :भाद्र २८, २०७८ सोमवार - ०९:१६:१०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.