sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

खुल्यो पद्मकन्या क्याम्पस, अब भौतिक उपस्थितिमै पढाई हुने

खुल्यो पद्मकन्या क्याम्पस, अब भौतिक उपस्थितिमै पढाई हुने

images

सुत्र न्यूज

२ आश्विन २०७८
  • 177
    SHARES
  • खुल्यो पद्मकन्या क्याम्पस, अब भौतिक उपस्थितिमै पढाई हुने
    images

    काठमाडौं- कोभिड-१९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ ।

    images

    ४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।

    विश्वविद्यालयमा पढाई हुने विभिन्न विषयहरु सम्भव भएसम्म भौतिकरुपमा नै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको निर्णयअनुसार सबै विषयको कक्षा भौतिक रुपमा सञ्चालन हुने पण्डितले बताए ।

     


    प्रकाशित :आश्विन २, २०७८ शनिवार - ०८:०२:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.