काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको ठहर गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप आपत्तिजनक भएको ठहर रहेको बताए । उनले प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी...
काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन् । उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो । उनी सुप्रिम सहकारी ठगीमा जोडिएका थिए । अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई...
काठमाडौं । साबिक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबारको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएसँगै उपाधिको होडबाट बाहिरिएको हो । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनासमेत टुंगिएको छ । ओमनको अल अमारतमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्दै ११९ रन मात्रै बनाएको थियो । आजको खेलमा सन्दीप जोराबाहेक...
काठमाडौं । अमेरिका पुर्याउँछु भन्दै मानव तस्करहरूले मेक्सिको लगेर दश जना नेपालीलाई बन्धक बनाएर राखेका छन् । रुकुम पश्चिम् मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका ‘सम्राट’ भनेर चिनिने खगेन्द्र रेउले र सोही नगरपालिका सल्ले घर भई हाल बाँकेको खजुरा बस्दै आएका पवन खड्काले अवैध बाटोबाट अमेरिका लैजाने भन्दै मेक्सिको पुर्याएर दश जनालाई बन्धक बनाएर राखेका हुन्...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । साबिक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबारको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित...
काठमाडौं । बालबालिकाको गायनका लागि चर्चित रियालिटी शो द भ्वाइस किड्समा मिलन नेवार भित्रिएसँगै कोचहरूको समीकरण पूरा भएको छ...
काठमाडौं । इण्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अल...