sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति ?

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति ?

images

सूत्र न्यूज

७ आश्विन २०७८
  • 521
    SHARES
  • images

    काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन हिजोको तुलनामा ५ सय रुपैयाँले घटेको हो ।

    images

    बुधबार ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    आज चाँदी पनि जम्मा १० रुपैयाँले घटेको छ ।  हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १० रुपैयाँले घटेको हो ।


    प्रकाशित :आश्विन ७, २०७८ बिहिवार - १२:०६:५३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.