sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

images

सूत्र न्यूज

७ आश्विन २०७८
  • 157
    SHARES
  • images

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७८ हजार ६७६ पुगेको छ ।

    images

    संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

     


    प्रकाशित :आश्विन ७, २०७८ बिहिवार - १६:१८:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.