sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

दल विभाजन अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीबाट लिखित जवाफ माग

दल विभाजन अध्यादेशविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीबाट लिखित जवाफ माग

images

सूत्र न्यूज

८ आश्विन २०७८
  • 464
    SHARES
  • images

    काठमाडौँ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । 

    images

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले आदेश जारी गर्न अस्वीकार गरेको हो ।

    संवैधानिक इजलासमा भएको सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेशमात्र जारी गरिएको छ । छलफलका लागि दुवै पक्षलाई झिकाउने र विपक्षीबाट लिखित जवाफ माग गर्ने आदेश जारी भएको छ ।

     


    प्रकाशित :आश्विन ८, २०७८ शुक्रवार - १४:४२:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.