sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स

जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स

images

सुत्र न्यूज

१९ आश्विन २०७८
  • 175
    SHARES
  • images

    काठमाडौं- जापानले नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । जापान सरकारको सौजन्यमा नेपाल सरकारलाई ६ वटा एम्बुलेन्स प्राप्त भएको हो ।

    images

    जापान सरकारको सौजन्यमा नेपालका लागि जापानी राजदूत किकुता युताकाबाट एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

    प्राप्त एम्बलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ ।


    प्रकाशित :आश्विन १९, २०७८ मंगलवार - ०७:५९:०४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.