sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

images

सूत्र न्यूज

२८ आश्विन २०७८
  • 276
    SHARES
  • images

    जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले न्युज कारखाानालाई जानकारी दिए । 

    images

    उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ । अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जनाकारी दिएका थापाले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’ 
    शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।


    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - ११:३१:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.