रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे जर्मनीसम्म पुगेको रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट