दुई वर्षमा चौंथो निर्वाचन गर्दै इजरायल

इजरायल- इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौंथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड-१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट