बम राखिएको हल्लापछि ताजमहल बन्द

नयाँ दिल्ली- भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट