अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप वितरण गर्ने

वासिङ्टन- अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड-१९ विरुद्धको ४० लाख डोज खोप मंगलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट