३७ आइएनजीओको साढे १४ अर्बबढी बजेट स्वीकृत, सबैभन्दा ठूलो ‘सेभ द चिल्ड्रेन’

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु (आइएनजीओ)ले साढे १४ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले २०७८ साउनदेखि माघ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट