काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी वैशाख १० गते सोमबारलाई तोकिएको छ । गौशाला २६ लाई जजक गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि फैसला चित्त नबुझेको भन्दै पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका सन्दीपको मुद्दाको पहिलो सुनुवाइ गत ३ गते भएको थियो । उच्च अदालत पाटनले गत ३ गतेको सुनुवाइमा गौशाला २६ को जन्म...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले चुनावी प्रचार प्रसार गर्न इलाममा छन् । पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछानेसहित नेताहरूले सम्बोधन गर्दै आएका छन् । सोही क्रममा इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै उनले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरे । आफ्नो पार्टीसँग इमानदार उम्मेदवारबाहेक केही नभएको भन्दै उनले...
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । उनले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरेको हो । सभामुखको पनि समर्थनसहित चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेका २२, माओवादीका...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले हङकङ भिड्दै छ । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका नेपाल...
काठमाडौं । बालबालिकाको गायनका लागि चर्चित रियालिटी शो द भ्वाइस किड्समा मिलन नेवार भित्रिएसँगै कोचहरूको समीकरण पूरा भएको छ...
काठमाडौं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय...